भोलि र पर्सिको अामहड्ताल फिर्ता

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले भोलि र पर्सिको अामहड्ताल फिर्ता लिएको छ। मंगलबार पहिलो दिनका अामहड्तालको समीक्षा गर्न सिंहदरबारमा बसेकाे मोर्चाको बैठकले भर्खरै अामहड्ताल फिर्ता लिने निर्णय गरेको हो ।

सरकारले ३० गतेका लागि कार्यसूची बिनै संविधानसभाको बैठक बोलाएकाले भोलि र पर्सिको अान्दोलन कार्यक्रम परिमार्जन गरिएको बैठ
कपछि फोरम लोकतान्त्रिकका नेता रामजनम चाैधरीले सेतोपाटीलाई जानकारी गराए। बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अामहड्ताल फिर्ता लिने प्रस्ताव गरेका थिए। त्यसबारे निर्णय लिन दुई घन्टा लागेको थियो ।

यसअघि आज दिउसो विभिन्न उद्योगी व्यवसायीहरूले अध्यक्ष प्रचण्डलाई भेटी अामहड्ताल फिर्ता लिन आग्रह गरेका थिए। व्यापारी-व्यवसायीहरूले प्रधानमन्त्री सुशील कोइराला पनि भेटेर आम हड्ताल फिर्ताका लागि पहल गर्न अाग्रह गरेका थिए।

छिट्टै बैठक बसेर अगाडिको रणनीति तय गर्नेमा पनि आजको बैठकले निर्णय गरेको छ।

Source: Setopati


General strike for Wednesday, Thursday withdrawn

The 30-party alliance of opposition parties led by UCPN (Maoist) has withdrawn the nationwide shutdown called for Wednesday and Thursday as part of their three-day banda.

A meeting of the 30-party alliance held at Singha Durbar on Tuesday took a decision to this effect.

Madhesi People’s Rights Forum-Democratic (MPRF-D) Chief Whip Ramjanam Chaudhary said they withdrew their planned protests in response to Constituent Assembly Chairman Subas Nembang’s decision to defer the CA meeting for a week.

“We will decide our next move based on the agenda items to be floated at the next CA meeting scheduled for April 13,” Chaudhary told Republica. “If they further insist on taking ahead the majority-based constitution making process, we will respond accordingly.”

According to a participant at the 30-party alliance, UCPN (Maoist) Chairman Pushpa Kamal Dahal floated the proposal to withdraw the general strike. “The meeting endorsed the proposal though some leaders from various constituent parties of the alliance opposed the proposal.”

Meanwhile, Upendra Yadav led Madhesi People’s Rights Forum Nepal has expressed dissent over the withdrawal of the general strike.

Source: Myrepublica