ट्रायल परिक्षाको कार्यतालिका

मिति २०७२।०१।१२ र २९ गते गएको विनाशकारी महा–भूकम्पका कारण यस कार्यालयबाट लिईने चार पाङ्ग्रे तर्फ वर्ग B को ट्रायल रोकिएका परिक्षार्थीहरुको ट्रायल परिक्षा मिति २०७२।०३।१६ गते बुधबार विहान ७ बजेबाट नेशनल ट्रेडिङ लिमिटेड बग्गिखानाको प्राङगणमा संचालन हुने भएकोले सम्पूर्ण परिक्षार्थीहरुमा जानकारी गराईन्छ । कुनै परिक्षार्थीहरुको ट्रायल परिक्षा छुट्न गएमा पुनः परिक्षा लिईने छैन ।

TRAIL
यातायात व्यवस्था कार्यालय स.चा.अ.प. बाग्मती ।
संपर्क नंं. ९८५११७६९२५, ९८५११८२३५३

Taken from dotm.gov.np