Loading Events
  • This event has passed.
Notify me

Nasakine Ke Chha? नसकिने के छ?

Nasakine Ke Chha? नसकिने के छ?

धेरैले भन्छन् नेपालमा सकिन्न। स्वदेशमा बसेर काम छैन। यी युवाले भन्छन् – “नसकिने के छ?”

स्वदेशलाई अगाडि बढाउने सोच लिई काम गरिरहेका ५ युवाले आफ्नो अनुभव यस शनिबार ‘होटेल् सेन्ट्रल् पार्क्’मा बाँड्दैछन्। 

सबैलाई स्वागत छ। प्रबेश नि:शुल्क। 🙂

सम्पर्क – 9841303009

Details

Start:
July 19, 2014 1:00 pm
End:
July 19, 2014 3:30 pm
Cost:
FREE
Website:
https://www.facebook.com/events/691741527557566/

Venue

Hotel Central Park
Phone:
+977-1- 4259973
Sundhara Kathmandu, Nepal,
Website:
http://www.hotelcentralpark.com.np/

Organizer

म स्वदेशी
Phone:
9841303009
Website:
https://www.facebook.com/swasatya/