Loading Events
  • This event has passed.
Notify me

नेता ज्यु, खबरदार ! संबिधान कहिले? छैंठौ सडक संदेश अभियान !

August 1, 2014 @ 4:00 pm - 6:00 pm Add to Calendar   2014-08-01 16:00:00 2014-08-01 18:00:00 नेता ज्यु, खबरदार ! संबिधान कहिले? छैंठौ सडक संदेश अभियान ! अाउने श्रावण १६ गते , 1st august शुक्रवार समय: दिँउसो ४ देखि ६ बजे सम्म। स्थान: बेकरी क्याफे को सडक पारी, बानेश्वोर चोक नजिकै हाम्रै कालमा संमृद्ध नेपाल बनाउने भए हाम्रो नेतृत्वलाई जवाफदेही बनाउनै पर्छ ! हाम्रो जिम्मेवारी पनि त्यहि हो। यस पटक संबिधानसभाबाट समयमै संबिधान निर्माणका लागि अहिले देखि नै विवेकशील नेपालीको खवरदारी हुनेछ। :) आउनुहोस् !! :) तपाईको नेतृत्वले नै यो अभियानलाई बल पुग्ने छ! युवा अघि सर्छ, देश अघि बढ्छ ! संयोजक: पुकार बम/दिवस श्रेष्ठ सहभागी हुन ९८५१०४८४३७ ९८४१०२८३८२ मा सम्पर्क गर्नुहोस् ! हामी तपाईको प्रतिक्षामा छौँ। यो हफ्ता-हफ्तामा गरिने अभियान हो। Opposite Bakery Cafe Kathmandu, Nepal, BibekSheel Nepali help@leadnepal.com DD/MM/YYYY
नेता ज्यु, खबरदार ! संबिधान कहिले? छैंठौ सडक संदेश अभियान !

अाउने श्रावण १६ गते , 1st august शुक्रवार 
समय: दिँउसो ४ देखि ६ बजे सम्म। 
स्थान: बेकरी क्याफे को सडक पारी, बानेश्वोर चोक नजिकै 

हाम्रै कालमा संमृद्ध नेपाल बनाउने भए हाम्रो नेतृत्वलाई जवाफदेही बनाउनै पर्छ !
हाम्रो जिम्मेवारी पनि त्यहि हो।

यस पटक संबिधानसभाबाट समयमै संबिधान निर्माणका लागि अहिले देखि नै विवेकशील नेपालीको खवरदारी हुनेछ।

🙂 आउनुहोस् !! 🙂

तपाईको नेतृत्वले नै यो अभियानलाई बल पुग्ने छ!

युवा अघि सर्छ, देश अघि बढ्छ !

संयोजक: पुकार बम/दिवस श्रेष्ठ

सहभागी हुन
९८५१०४८४३७
९८४१०२८३८२
मा सम्पर्क गर्नुहोस् !
हामी तपाईको प्रतिक्षामा छौँ।
यो हफ्ता-हफ्तामा गरिने अभियान हो।

Details

Start:
August 1, 2014 4:00 pm
End:
August 1, 2014 6:00 pm
Website:
https://www.facebook.com/events/814850121887995/

Venue

New Baneswor
Opposite Bakery Cafe Kathmandu, Nepal,

Organizer

BibekSheel Nepali
Phone:
985-1149214
Email:
Website:
http://leadnepal.com